शैक्षिक सत्र २०८३ काे कक्षा सञ्चालन सम्बन्धमा

 शैक्षिक सत्र २०८३ काे  कक्षा सञ्चालन सम्बन्धमा

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइ बहिनीहरुलाई जानकारी ...
शैक्षिकसत्र २०८३ काे लागि यस विद्यालयकाे पठनपाठन कार्य नियमित रुपमा सञ्चालन भइ रहेकाेछ । परीक्षामा उत्तीर्ण भएका तर विद्यालयकाे सम्पर्कमा नभएका सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित हुन र अभिभावकज्युहरुलाई आफ्ना नानी बाबुलाई समय मै विद्यालय पठाउनु हुन अनुराेध छ ।
गुह्येश्वरी मा वि, सिनामंगल , काठमाडौं